२२ जेष्ठ २०८३, शुक्रबार
हेडलाइन

डडेलधुराको क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मृत्यु

डडेलधुरा, जेठ १८ । डडेल्धुरा जिल्लामा क्वारेन्टाइनमा बसेका १ जना बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका-३ का ६ वर्षीय बालकको आइतबार राति १२ बजे मृत्यु भएको डडेल्धुराका प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको