पर्साका थप ६ जनामा देखियो कोरोना संक्रमण
पर्सा, जेठ २१ । पर्सा जिल्लामा आज बुधबार थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कालिकामाई गाउँपालिकाका ४ जना र सखुवा प्रसौनी गाउँपालिकाका २ जनाका गरी ६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ