२० असार २०८३, शनिबार
हेडलाइन

रौतहटमा बिहीबार मात्र ६५ जनामा कोरोना देखियो, संक्रमितको संख्या ३८३ पुग्यो

२२ जेठ, रौतहट । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक/एक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी