१५ बैशाख २०८३, मंगलबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ३४४८ पुग्यो, आज थपिए कोरोनाका नयाँ २१३ संक्रमित

काठमाडौँ, जेठ २५। नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २१३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. विकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी