गण्डकी प्रदेशमा आज फेरि ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो
२६ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बेलुकी थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२० जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना