प्रधानमन्त्री ओलीले संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै
काठमाडौँ, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसदमा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएको भन्दै खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिदैछन् । उनले लिम्पियाधुरासहित