रौतहटवाट एकैदिन ८१ जना कोरोना जितेर घर फर्किए
रौतहट, २९ जेठ । रौतहट जिल्लामा ८१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भई घर फर्किएका छन् । यो सँगै कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १०२ जना पुगेको छ । यसअघि २१ जना उपचारपछि घर फर्किएका थिए । गौर