पर्वतमा बिहानै थपिए १३ जना कोरोना संक्रमित
३० जेठ, काठमाडौँ । गण्डकी प्रदेश पर्वत जिल्लामा आज बिहान १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै स्याङ्जामा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना