४ भदौ २०८३, बिहिबार
हेडलाइन

नयाँ नक्सा प्रतिनिधिसभाबाट अभूतपूर्व एकताका साथ सर्वसम्मत पारित

काठमाडौँ, ३१ जेठ । नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको आजको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको