२२ जेष्ठ २०८३, शुक्रबार
हेडलाइन

पर्वतमा पहिरोले पुरिएर ३ जनाको मृत्यु, ६ बेपत्ता

पर्वत, ३२ जेठ । पर्वतको कुश्मा नगरपापिलका-३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर छ बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको