४ आश्विन २०८३, आइतबार
हेडलाइन

ललितपुरको टौखेलमा १ जना पुरुषको शव फेला

ललितपुर, २८ जेठ । ललितपुरको गोदावरी नगरपालिका वडा नं ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको मङ्गलबार राति शव फेला परेको छ । चन्द्रागिरि नगरपालिका वडा नं १० स्थायी ठेगाना भएका अमित शाहीको गए राति हत्या भएको आशङ्का गरिएको छ ।