१५ बैशाख २०८३, मंगलबार
हेडलाइन

नयाँ नक्शासहितको संविधान संशोधनमाथि सत्ता र विपक्षीको समर्थन

काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा नेपालकोे नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयक सत्तापक्ष र विपक्षी दलको समर्थन देखिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि