रुपन्देहीमा ५ जनाको हत्या
काठमाडौं, जेठ २७ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये १ जनाले आफ्नै समूहका अन्य ५ जनालाई धारिलो हतियार प्रहार