१५ बैशाख २०८३, मंगलबार
हेडलाइन

कपिलवस्तुमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४७ पुग्यो

कपिलवस्तु, जेठ २५। कपिलवस्तु जिल्लामा आज साँझ थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५४७ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज