२० असार २०८३, शनिबार
हेडलाइन

गण्डकी प्रदेशमा आज बिहानै १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७ पुग्यो

२० जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहानै थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना