२० असार २०८३, शनिबार
हेडलाइन

कर्णाली प्रदेशमा एकैपटक थप ५९ जनामा देखियो कोरोना संक्रमण

१७ जेठ, काठमाडौं । आज शनिबार राती थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १०५ जना भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलद्वारा शनिबार राति ९ः४५ बजे