काठमाडौँ, जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यक्रमलाई बजेटमा घुसाइएको भन्दै नेकपामा पुनः विवाद शुरु भएका बेला बैठक बसिरहेको हो । हिजो शुक्रबार साँझ नेकपा