१५ चैत्र २०८२, आइतबार
हेडलाइन

भारतवाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण पु्ष्टि

बागलुङ, जेठ १४ । भारतबाट आएका बागलुङ जिल्लाका ६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद शर्माले विज्ञप्ति निकाल्दै गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्