१४ बैशाख २०८३, सोमबार
हेडलाइन

विश्वभर कोरोनावाट ५१ लाख बढी संक्रमित, ३ लाख २९ हजार बढीको मृत्यु

जेनेभा, ८ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड-१९) का कारण ३ लाख २९ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्न सम्ममा विश्वभर २४ घण्टाको