भारतवाट आएको कोरोना भाइरस कडा : प्रधानमन्त्री ओली
६ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतवाट आएकाहरुमा कडा खालको कोरोना भाइरस (कोभिड-१९) भएको बताएका छन् । आज संघीय संसदमा सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमको बारेमा सांसदहरुले सोधेका प्रश्नहरुको उत्तर दिने क्रममा सो कुरा