नेपालमा संक्रमितको संख्या ६८२ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ७ संक्रमित
१२ जेठ, काठमाडौं । नेपालमा आज फेरि दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता डा. विकास