२० असार २०८३, शनिबार
हेडलाइन

सरकारद्वारा कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब बजेट बिनियिजन

काठमाडौँ, जेठ १५। नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रण तथा नियन्त्रणको लागि आवश्यक औषधि, उपकरण तथा उपचारको लागि सरकारे बजेटमा ६ अर्ब रुपैयाँ छुट्याएको छ । आज आर्थिक वर्ष २०७७/८८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा ९०