४ भदौ २०८३, बिहिबार
हेडलाइन

धरानमा आगलागी : तरकारी बजारमा विद्युत् सर्ट हुँदा ११ पसल जले

धरान, साउन १२ । सुनसरी जिल्लाको सिन्दर नगर धरान उपमहानगरपालिका-३ रहेको पालिका तरकारी बजारमा विद्युत् सर्ट भएर आगलागी भएको छ । बिहान साढे ४ बजेतिर रमा चौहान खतिवडाको कस्मेटिक पसलबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो । उक्त आगलागीबाट