२२ असार २०८३, सोमबार
हेडलाइन

मकवानपुरमा ट्रक दुर्घटना : छोराको मृत्यु, बाबु घाइते

वाग्मती, ११ साउन । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २०