१७ बैशाख २०८३, बिहिबार
हेडलाइन

दैलेख जिल्लामा आज एकैदिन थपिए कोरोनाका २८ जना नयाँ संक्रमित

धनगढी, साउन १२ । कर्णाली प्रदेशको दैलेख जिल्लामा आज एकैदिन थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृतले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन्