प्रचण्ड र माधवलाई बामदेवले भने, ‘‘तपाईंहरूको गतिबिधिले मुख देखाउन लायक भएनाैँ’’
१३ साउन, काठमाडाैँ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको बेला सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लामो समयदेखि स्थगित हुँदै आएको स्थायी कमिटी बैठक बालुवाटारमा सकिएको छ । अध्यक्ष ओलीको अनुपस्थितिमै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक