४ भदौ २०८३, बिहिबार
हेडलाइन

कर्णाली प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१४ पुग्यो

सुर्खेत, साउन १३ । कर्णाली प्रदेशमा आज दिउसो ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९१४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृतले आज दिउसो