१७ बैशाख २०८३, बिहिबार
हेडलाइन

दाङमा जीपको ठक्करवाट २ जना पैदल यात्रीको मृत्यु

दाङ, साउन ११। दाङमा जीपको ठक्करवाट २ जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको पिपरीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ गइरहेको बा २० च ५७४४ नम्बरको जीपले ठक्कर दिँदा राप्ती