२२ असार २०८३, सोमबार
हेडलाइन

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि आजदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज, २० साउन । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय