५ भदौ २०८३, शुक्रबार
हेडलाइन

मोरङको रंगेलीमा एकै परिवारका १४ जनामा देखियो कोरोना संक्रमण

विराटनगर, साउन २१ । मोरङ जिल्लाको रंगेली नगरपालिका-७ मा एक व्यापारिक घरानाको परिवारका १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । स्थानीय ७३ वर्षीय वृद्धको मृत्युपछि उनको अन्त्येष्टि प्रक्रियामा सहभागी परिवारजन संक्रमित पाइएको नगरपालिकाले जानकारी दिएको छ । उनीहरूमा