५ भदौ २०८३, शुक्रबार
हेडलाइन

ललितपुर केन्द्रबिन्दु भएर आज दिउसो भूकम्पको धक्का महसुस

काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा आज बुधवार दिउँसाे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ललितपुरको बगलामुखी आसपास केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । उनका अनुसार बुधवार दिउँसाे