२२ असार २०८३, सोमबार
हेडलाइन

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज फेरि ११ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, साउन १९ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज फेरि ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १९५ नमुनाको पिसिआर परीक्षण गर्दा आज बिहान ९ जना र दिउसो ११ जना गरी २० जनामा