पर्सामा आज फेरि थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
वीरगन्ज, साउन १८ । पर्सा जिल्लामा आज आइतबार साँझ फेरि थप १ भारतीयसहित थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आइतबार संक्रमण पुष्टि भएका ३५ मध्ये वीरगन्ज महानगरपालिका-११ का मात्रै २७ जना रहेका छन् । साथै