सिन्धुपाल्चोक मेलम्ची पहिरो (अपडेट) : ८ जनाको शव भेटियाे
सिन्धुपाल्चोक, साउन १९ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ८ जना सवैको शव भेटिएको छ । शव भेटिएपनि पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताएका