२५ साउन, जनकपुरधाम । धनुषामा दुई जनाको मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेताको मृत्यु भएको छ । बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको