२५ साउन, काठमाडौं । पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट १ जना पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका-१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा