१८ बैशाख २०८३, शुक्रबार
हेडलाइन

बाँकेमा थप २० जनामा देखियो कोरोना संक्रमण

नेपालगन्ज, साउन २४ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज शनिबार बाँकेमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बाँकेमा शुक्रबार मात्र ४९ जनामा कोरोना पुष्टि भएको थियो । गत २४ घण्टामा ३०० नमुनाको पिसिआर परीक्षण