पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना महिलाको मृत्यु
वीरगञ्ज, साउन २६ । पर्साको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जना महिलाको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा उपचाररत वीरगन्ज महानगरपालिका-१५ भेडियाही निवासी ४५ वर्षीय महिलाको मृत्यु भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको