जनकपुरधाम, साउन २७ । धनुषा जिल्लाको जनकपुरधाममा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल मातहत रहेको कोरोना कोभिड-१९ विशेष अस्पतालको आइसोलेसनमा करिब १८ दिनदेखि उपचाररत १ जना पुरुषको मृत्यु भएको हो । उनको गए