भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि
चितवन, साउन २८ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा साउन २७ गते प्राप्त भएका नमुनामघ्ये ३१० वटा नमुनाहरुको पिसिआर परीक्षणको