रुपन्देहीमा कार दुर्घटना : ३ जनाको मृत्यु, १ जना घाइते
बुटवल, साउन २४ । रुपन्देही जिल्लामा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा परासीबाट भैरहवातर्फ आउँदै गरेको कार शुक्रबार राति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा ३ जनाको मृत्यु भएको