२४ जेष्ठ २०८३, आइतबार
हेडलाइन

ओलीले आफ्नो पद जोगाउन पुर्व माओवादीलाई मन्त्रीको उपहार : रक्षामन्त्री र गृहमन्त्रीको पद संकटमा

काठमाडौं, ११ भाद्र । नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधान गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा पुरै सेट परिवर्तनको तयारीमा लागेका छन् । पार्टी भित्र लामो समयदेखि ओलीको राजीनामा माग्दै आएका पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ