धनगढी, भदौ १० । कैलाली जिल्लाका १३ जनासहित सुदूरपश्चिम प्रदेशका थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिएका