१९ चैत्र २०८२, बिहिबार
हेडलाइन

सेती अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु

धनगढी, भदौ १० । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जनाको मृत्यु भएको छ । मंगलवार साँझ कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए