झापा, भदौ १० । सशस्त्र प्रहरीको गोली लागेका झापाका १ जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको थियो । सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर स्थानीय ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको