२४ जेष्ठ २०८३, आइतबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ३५ हजार नाघ्यो, आज एकैदिन थपिए कोरोनाका नयाँ ११११ संक्रमित

काठमाडौँ, भदौ ११ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ११११ जनामा पुष्टि भएको छ । जसमा ३३४ जना महिलाहरु र ७७७ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या