२४ जेष्ठ २०८३, आइतबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ३६ हजार नाघ्यो, आज एकैदिन थपिए कोरोनाका नयाँ ९२७ संक्रमित

काठमाडौँ, भदौ १२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९२७ जनामा पुष्टि भएको छ । जसमा ३३४ जना महिलाहरु र ५९३ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या