५ आश्विन २०८३, सोमबार
हेडलाइन

कोरोना संक्रमणवाट सप्तरीकी १ जना महिलाको मृत्यु

राजविराज, भदौ १४ । सप्तरी जिल्लाकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना महिलाको मृत्यु भएको छ । राजविराज नगरपालिका-२ तेतरीगाछीकी ६० वर्षीया एकल महिलाको शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह