१९ बैशाख २०८३, शनिबार
हेडलाइन

बिजुली नहुँदाको ती दिन सम्झदा : पूर्वसचिव उपाध्यायको अनुभूति

काठमाडौँ, भदौ १५ । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले लोडसेडिङ हुँदाको बेला बिजुली नहुँदाको ती दिन सम्झदै पुरानो अनुभूति व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस लेख्दै उनले लोडसेडिङ हुँदाको समयमा आफ्नो बिगतको दैनिक क्रियाकलापको चित्रण गरेका