४ जेष्ठ २०८१, शुक्रबार
हेडलाइन

कपिलवस्तुमा आज थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८१९ पुग्यो

कपिलवस्तु, साउन २१ । कपिलवस्तु जिल्लामा आज बिहान ५ जना र दिउसो ८ जना गरी थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ८१९ पुगेको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन